सौर्य समाचार
काठमाडौं, १९ बैशाख । नदीमा पानीको प्रवाह बढेपछि र भारतबाट विद्युत थप आयात भएपछि आइतबारदेखि लोडसेडिङ घट्न लागेको छ ।
हाल हप्ताको ७० घण्टा लोडसेडिङ रहेकोमा घटाएर ५६ घण्टामा झार्न लागिएको हो । नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीका अनुसार, नदीमा पानीको प्रवाह बढेको र भारतले थप विद्युत दिएकोले आइतबारदेखि लागु हुने गरी १४ घण्टा लोडसेडिङ घटाउन लागिएको हो । अब दैनिक दुई घण्टा लोडसेडिङ घट्नेछ ।
पहिला भारतबाट १४० मेगावाटको विद्युत आयात भएकोमा अहिले दैनिक १६५ मेगावाट आयात हु“दै आएको छ । एक हजार मेगावाट विद्युतको माग रहेकोमा अहिले ४२० मेगावाट मात्र विद्युत अभाव छ । पछिल्लो समयमा पानीको प्रवाह बढेको कारणले करिब ५० मेगावाट विद्युत थप उत्पादन भएको छ ।

No comments:
Post a Comment