पौने पाँच अर्बका परियोजना प्रस्ताव
https://www.karobardaily.com/news/development/27734
बिहिवार, पुष २४, २०७६
दिगो विकास लक्ष्य (एसडीजी) सबैका लागि ऊर्जा अभियानलाई सफल बनाउनका लागि कोषमार्फत हुने लगानी सहज हुने केन्द्रको विश्वास छ । प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले कोषसँग नेपालको प्रत्यक्ष पहुँच पुगेको र यसले लगानीका लागि बाटो खुलेको बताउँदै यसले लो कार्बन र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालका परियोजना अघि बढाउन धेरै सहज भएको बताए ।
https://www.karobardaily.com/news/development/27734
बिहिवार, पुष २४, २०७६
विश्वव्यापी रुपमा विकासउन्मुख र विकासशील राष्ट्रहरुमा जलवायु परिवर्तनरको अनुकुलन र न्यूनीकरणका अघि बढाइएको हरित जलवायु कोष (जीसीएफ) मार्फत नेपालमा लगानी गर्न बाटो खुलेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र कोरियामा केन्द्रीय कार्यालय रहेको जीसीएफबीच मंगलबार अनलाइन समझदारी भएसँगै नेपालमा लगानीका लागि बाटो खुलेको हो । जलवायु परिवर्तनले पार्ने असरको न्यूनीकरणका लागि विश्व व्यापी रुपमा लगानी गर्ने आह्वान बमोजिम प्रवद्र्धन केन्द्र नेपालबाट छनोट भएको थियो । प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकालका अनुसार, सो कोषअन्र्तगत जलवायु परिवर्तन अनुकुलन र न्यूनीकरण गर्ने नवीकरणीय ऊर्जा, ऊर्जा दक्षतालगायतका योजनाका लागि नेपालले कोषबाट प्रतिपरियोजना ५ सय मिलियन डलर अर्थात पाँच अर्ब रुपैयाँसम्म लगानी हुन सक्नेछ ।
सो कोषमार्फत लगानी ल्याउनका लागि ११ योजना प्रस्तावित भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, तीमध्ये स्वच्छ खाना पकाउने प्रविधिका लागि एक अर्ब र सौर्य ऊर्जामार्फत स्वच्छ कृषि उत्पादनका लागि ३ अर्ब ७० करोड रुपैयाँ बराबरका आयोजना अघि बढीसकेका छन् । “स्वच्छ खाना पकाउने प्रविधि १ अर्ब बराबरको योजना अर्थ मन्त्रालयले स्वीकृति दिएर कोषमा प्रस्ताव गरिसक्यांै, सौर्य ऊर्जामार्फत स्वच्छ कृषि उत्पादन ३ अर्ब ७० करोड बराबरको योजना भने अर्थ मन्त्रालयमा प्रकृयाका लागि फाइल पुगिसकेको छ ।” उपकार्यकारी निर्देशक ढकालले भने । यी दुवै आयोजनाको पूर्ण प्रस्ताव सन् २०२० को मध्यसम्ममा गरिसक्ने केन्द्रले जनाएको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र कोरियामा केन्द्रीय कार्यालय रहेको जीसीएफबीच मंगलबार अनलाइन समझदारी भएसँगै नेपालमा लगानीका लागि बाटो खुलेको हो । जलवायु परिवर्तनले पार्ने असरको न्यूनीकरणका लागि विश्व व्यापी रुपमा लगानी गर्ने आह्वान बमोजिम प्रवद्र्धन केन्द्र नेपालबाट छनोट भएको थियो । प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकालका अनुसार, सो कोषअन्र्तगत जलवायु परिवर्तन अनुकुलन र न्यूनीकरण गर्ने नवीकरणीय ऊर्जा, ऊर्जा दक्षतालगायतका योजनाका लागि नेपालले कोषबाट प्रतिपरियोजना ५ सय मिलियन डलर अर्थात पाँच अर्ब रुपैयाँसम्म लगानी हुन सक्नेछ ।
दिगो विकास लक्ष्य (एसडीजी) सबैका लागि ऊर्जा अभियानलाई सफल बनाउनका लागि कोषमार्फत हुने लगानी सहज हुने केन्द्रको विश्वास छ । प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले कोषसँग नेपालको प्रत्यक्ष पहुँच पुगेको र यसले लगानीका लागि बाटो खुलेको बताउँदै यसले लो कार्बन र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालका परियोजना अघि बढाउन धेरै सहज भएको बताए ।

No comments:
Post a Comment